• पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २५ हजार ९०९ नमु्ना परीक्षणमा १२ हजार ८ जनामा संक्रमण पुष्टिआज मिति २०७८ साल माघ ११ गते मंगलवारको राशिफलचलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफल

    समाजबादी ट्रेडयुनियन महासङ्ग नेपाल द्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ असार २०७८, मंगलवार २१:३४

    १५ असार,काठमाडौ ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि समाजबादी ट्रेडयुनियन महासङ्ग नेपालको आयोजनामा आवश्यक पर्ने स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।

    नयाँ भेरियन्ट सहित विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन
    ट्रेड युनियन महासंघमा आवद्ध श्रमिकहरुलाई गाैरीघाट ट्रेड युनियन कार्यलय परिसरमा स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

    वितरण कार्यक्रममा समाजवादी ट्रेड युनियन महासंघ नेपालका केन्द्रीय अध्यक्ष नवराज दाहाल उपाध्यक्ष तथा प्रबक्ता उत्तम अधिकारीले
    स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु