आज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिबालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्नलायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोगआज मिति २०७८ साउन १७ गते, आइतवारको राशिफलपछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिजोन चियरपर्सन लायन राजन श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर सल्लाहकार समितिको पहिलो बैठक बुधबार सम्पन्नहेर्नुस् आज मिति २०७८ साउन १६ गते, शनिवारको राशिफलAmbassador SH.Shah called uponPrime minister Deuba
  • राप्रपाको ट्रेड युनियन महासंघद्धारा राहत वितरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ असार २०७८, बुधबार १७:५७

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालले आज पार्टी केन्द्रीय कार्यालय चावहिलमा मजदुरलाई राहत वितरण गरेको छ ।


    महासंघका महासचिव कृष्णबहादुर राउतले ५० बोरा चामल बाँडिएको बताए । उनले कोरोना भाइरसका कारण काम गर्न नपाएर दैनिकी संकटमा परेका नागरिकलाई राहतस्वरुप एक एक बोरा चामल उपलब्ध गराइएको जनाए । उनले चामल सहयोगस्वरुप आएको र लक्षित वर्गलाई वितरण गरिएको बताए । ‘मानिसलाई अप्ठेरो परेका बेला केही भए पनि सहयोग गरौं भनेर अभियान चलाएका हौं’ उनले भने ।
    महासंघले यसअघि विभिन्न ठाउँमा पुगेर मास्क, सेनिटाइजरका साथै स्वास्थ्य सामग्री पनि वितरण गरेको थियो ।

    राउतले ती सामग्री मजदुरहरुको संयुक्त संगठन संयुक्त ट्रेड युनियन महासंघले उपलब्ध गराएको जनाए । राउतले मजदुरहरुका लागि आवश्यकता अनुसार अन्य सहयोग गर्ने पनि स्पष्ट पारेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु