आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • बडी एंड सोल भिटामिन – सी सिरम, अब नेपाल मा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार १८:३२

    काठमाडौं ।स्वास्थ्य सुन्दरता सम्बन्धि सामाग्रीहरु इन्टरनेटको माध्यमबाट हरेक नेपालीको घर घर सम्म पुर्याउनको लागि Web Health Company Pvt. Ltd. क्रियासिल छ। यस कम्पनीले स्वास्थ्य र सुन्दरता सम्बन्धि गुदस्तारिया सामाग्रीहरु उचित मुल्यमा बजारमा ल्याउदै गरेकोछ।

    कम्पनीले Body and Soul नामक आफ्नै ब्रान्ड स्थापना गरि आफ्नै ब्रान्ड बाट विभिन्न सुन्दरता सम्बन्धि छालाको स्वास्थ्य सम्बन्धि सामग्रीहरु उत्पादन गरि पहिलो चरणमा ‘Body and Soul Vitamin C Serum’ येही जुलाई १० (July 10) देखि बजारमा उपलब्ध गराउदै छ। भिटामिन – सी २०% (20% Vitamin C) र भिटामिन इ (Vitamin E) को मिश्रण रहेको भिटामिन – सी सीरम (Vitamin C Serum) ले अनुहारमा रहेको चाया पोतो र डन्दिफोर हटाई अनुहारमा चमक ल्याउने कुराको दाबी कम्पनीले गरेको छ। तथा यो ‘Vitamin C Serum’ FSSAI test Certified भएको र सत प्रतिसत साकाहारी (Vegan) र जनावरमा परिक्षण नगरिएको हुनाले Cruelty Free पनि भएको दाबी कम्पनीले गरेको छ।
    कम्पनीले आफ्नो उत्पादनको पहिलो चरणमा यो भिटामिन – सी सीरम येही जुलाई महिना मै आफ्नो ग्राहकहरुको लागि उपलब्ध गराउदै छ।

    कम्पनीले आफ्नो ग्राहकहरुको सुबिधाको लागि विभिन्न eCommerce Platform मा आफ्नो उत्पादन उपलब्ध गराउदै।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु