हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • बिष्णु माया पौडेल र हरि गीरिको स्वरमा ल्याङ फ्याङ तीज सार्वजनिक (भिडियो सहित)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार २१:१५

    काठमाडौ । कोरोना महामारीबाट विस्तारै पार पाउन लागेका बेला तिजको रमझम सुरु हुन लागेको छ । नेपाली महिलाहरुको महान पर्व तिज नजिकिँदै जाँदा दिन–दिनै नयाँ तिजगीतहरु सार्वजनिक भइरहेका छन् ।यही सिलसिलामा ए डि इन्टरमेन्टको प्रस्तुतिमा रीना मेचेको नयाँ गीत ल्याङ फ्याङ तीज सार्वजनिक भएको छ।

    अनिश दवाडी अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको भिडियोमा अनिश दवाडिको संगीत,रमेश परियार को शब्द,सम्पादन विकाश ज्ञवाली,एजेन्ज कृष्ण केसी,रेकर्डिङ बिनोद परियार,उत्पादन माधव राउत,डाइरेक्टर मौसम हिमाली र स्वर कार्यक्रमसंचालिका,मोडल तथा गायिका बिष्णु माया पौडेल र गायक हरि गीरि बिमर्शी को रहेको छ।

    सार्वजनिक गीतमा अनीश दवाडी ,पुरुषोत्तम गीरि,सबिता परियार,बिमा शरू मगत,लोमाश शर्मा,निक्स शर्मा,शिशिर पौडेल,सुमन परियार ,मायलु दिनेश,मदन केसी,नेना बुढाथोकी,रुपा लामा प्रियंका नेपाली को अभिनय रहेको छ।

    हेर्नुहोस भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु