हेर्नुस् आज फाल्गुण २२गते मंगलबारको राशिफलनेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेश

अनुहारको दाग हटाउने तथा सफा र चमक बनाउने नयाँ घरेलु तरीका

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार २६ गते, शनिबार १४:५८

काठमाडौ। तन्नेरीहरुमा विशेषत अनुहारमा अनावश्यक दागहरु आएर हैरान भैरहेको पाइएको छ। त्यसप्रकारका दागहरुलाई सजिलै हटाउन सकिन्छ। त्यो पनि बेसार र नरिवलको तेलको पेस्ट बनाएर अनुहारमा लगाउने गरेमा सजिल्लै दाग हट्ने व्युटीसियन प्रमिला डंगोलले भनेकी छन्।

व्युटिसियन डंगोलका अनुसार एक चम्चा बेसारमा केही थोपा नरिवलको तेल मिसाएर पेस्ट बनाउने र त्यसरी बनाएको पेस्ट अनुहारमा लगाउने। अनुहारमा करिब २० मिनेटसम्म लगाएपछि सफा पानीले पखाल्ने। यसरी नियमित रुपमा केही दिन यो प्रक्रिया गरेपछि स्वतः अनुहारका दागहरु हटेर जान्छ।

अनुहार अझ सुन्दर बन्ने गर्दछ। व्युटिसियन डंगोलका अनुसार एलेबेराको जेल र चिनीको पेस्टले पनि छालाको हेरविचार गर्न सकिन्छ। एक चम्चा एलेबेराको जेलमा एक सानो चम्चा चिनी मिसाएर पेस्ट वनाउने र उक्त पेस्ट अनुहारमा राख्ने । २० मिनेटपछि सफा पानीले पखाल्ने। यसप्रकारको प्रक्रियाले केही दिनमा नै अनुहार अझ सफा र चमक भएर आउंछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु