आज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिबालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्नलायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोगआज मिति २०७८ साउन १७ गते, आइतवारको राशिफलपछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिजोन चियरपर्सन लायन राजन श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर सल्लाहकार समितिको पहिलो बैठक बुधबार सम्पन्नहेर्नुस् आज मिति २०७८ साउन १६ गते, शनिवारको राशिफलAmbassador SH.Shah called uponPrime minister Deuba
  • गोरखाको बोर्लाङ्ग स्थित भिमकुल सहकारीबाट करिब र ३२ लाख नगद चोरी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ असार २०७८, शनिबार १५:११

    गोरखा – गोरखाको बोर्लाङ्ग स्थित भिमकुल बचत तथा ऋण सहकारी संस्थामा गए राती चोरी भएको छ ।भिमसेन थापा गाउँपालीका ७ बोर्लाङ्गमा रहेको उक्त सहकारी संस्थामा गएराती अज्ञात समुहले चोरी गरेको हो ।सिसिटिभि फुटेजमा देखिए अनुसार चोरीमा दुई जना व्यक्तिको संलग्नता रहेको देखिएको छ । उनिहरुले सेतो रंगको कपडा र टोपि मास्क लगाएर आएका उनिहरु च्यानल गेटको ताला सहित प्रवेशद्धार र भित्र रहेका चार वटा ढोका फोडेर पैसा रहेको लकर सम्म पुगेका थिए । रातीको समयमा सहकारी वरिपरी धेरै पटक ट्याक्टर ओहोर दोहोर गरेको स्थानियहरुले बताएका छन् । । ढोका फोडेको आावज बाहिर नसुनोस् भन्नका लागी उहिरुले ध्यान भड्काउनका लागी ट्याक्टर ओहोर दोहोर गरेको हुन सक्ने अनुमान गरिएको छ ।

    उनिहरुले लकर फोडेर करिब रु ३२ लाख बराबरको नगद चोरी गरेको भिमकुल साकोसका व्यवस्थापक नवराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार अर्को भित्रपट्टि रहेको रु २० लाख नगद भने सुरक्षित रहेको छ ।घटनाका सम्बन्धमा थप अनुसन्धानका लागी जिल्लाबाट प्रहरी टोली आइरहेको बोर्लाङ्ग प्रहरी चौकीले जनाएको छ । घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।

     

    जनसवाल.कमबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु