काठमाडौं ।नेपालमा सम्पन्न तेहौ्र दक्षिण एशियाली खेलमानागर्जुन नगरपालिका भित्र बासोबास गर्ने ६ पदकधारी खेलाडी तथा प्रशिक्षक सम्मानितभएका छन् । तिनमहिना अगाडी सम्पन्नगरिएको विर गणेशमान राष्ट्रिय बक्सीङ्ग प्रतियोगीताको समिक्षातथा सम्मान कार्यक्रम कलंकी स्थित अम्रेलाइ भेन्दस्माश्री विर गणेशमान सिंह फाउन्डेसनका केन्द्रिय सदस्यश्री प्रभाषमानश्रेष्ठको विशेष आतिथ्यतामाकार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विर गणेशमान बक्सीङ्ग प्रतियोगीतामा सहयोग गर्नु हुने विभिन्न व्यक्तित्वहरुलाई सम्मानगर्नुका साथै तेह्रौ दक्षिण एशियाली खेल कास्वर्ण पदकधारी तेक्वान्दो खेलाडी श्री सन्जीला तिमल्सिना र जुडोका श्री देविका खड्का जनही रु २५,०००÷– त्यस्तै
जुडोकै रजतपदकधारी इन्द्र बहादुर श्रेष्ठ र मनिताश्रेष्ठ प्रधानले जनही रु १५००० ÷– , तेक्वान्दोकाअस्मिता खड्का र अश्मिन राउतले रु १०,००० ÷– र तेक्वान्दो प्रशिक्षकश्री नोर्बु लामाले रु ५५,०००÷– नगद सहित सम्मानपत्रद्धारा सम्मानितभएकाथिए । तेक्वान्दो प्रशिक्षकलामाविगत २५ वर्षदेखि नागर्जुन ९ स्थित स्यूचाटार तेक्वान्दो डोजाङ्गकाप्रमुखप्रशिक्षक हुनुहुन्छ भने तेह्रौ दक्षिण एशियाली खेलमापनि तेक्वान्दोको टिम प्रशिक्षकहुनुहुन्थ्यो । सम्मानितहुनुभएका तेक्वान्दोकातीन खेलाडि स्यूचाटार तेक्वान्दो डोजाङ्गका खेलाडीहरु हुन् । उक्त कार्यक्रममा नार्गजुन नगरपालिकाका मेयर श्री मोहनबहादुर बस्नेत ज्यूले खेलाडी राष्ट्रका गहनाहुन् र पदकधारी खेलाडीहरुलाई सम्मान गर्नपाउदा हर्षित भएको र छिटै नै नार्गजुन नगरपालिकालाई खेलकुद मय बनाउनलाई क्ष्लमययच ज्बिि हरु बनाउन र बनाउदै गरेकाहलहरुलाई तयार गर्न समेत तत्पर रहनुभएको कुरा व्यक्तगर्नु भएको थियो । तेक्वान्दो खेललाई राष्ट्रिय तथाअन्र्तराष्ट्रिय स्तरकाप्रतियोगिताहरुमातयार गर्नको लागि सदैव सहयोग गर्ने कुरा व्यक्तगर्नुभएको थियो । उक्तकार्यक्रममा नेपालीकांग्रेसका नेताश्री श्यामकृष्ण खड्का ज्यूतथाजील्लातथानगर स्तरिय नेताहरुको साथै नार्गजुन ६,७,९ र १० का वडाअध्यक्षहरुको पनिउपस्थिती रहेको थियो । स्युचाटार तेक्वान्दो डोजाङ्गकाअध्यक्षश्री ईश्वर विडारी तथाकोषाध्यक्षश्री लव के.सी तथाप्रशिक्षकश्री सरोज बास्कोटाको पनिउपस्थिती रहेको थियो । कार्यक्रमतारकेश्वर युवाक्लबकाअध्यक्षश्री सन्तोष बुढाथोकीज्यूले संचालनगर्नु भएको थियो ।