हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • उपत्यकामा साउन १० गतेसम्मका लागि बढाइयो निषेधाज्ञा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार ०६:२९

    १ साउन , काठमाडौं । उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।

    काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा थप एकसाता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

    यसअघि सबैथरी व्यवसाय बेलुकी ६ बजेसम्म सन्चालन गरिँदै आएकोमा साउन १ गतेदखि भने थप १ घण्टा बढाएर बेलुकी ७ बजेसम्म खोल्न पाइने भएको छ ।

    विगतमा जस्तै सिनेमा हल, पार्टी प्यालेस डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल मनोरन्जन स्थल, स्ैलुन, व्युटी पार्लर, हेल्थ क्लवफुटसल, जिमखाना, संग्रहालय, रंगशाला लगायतका भिडभाड हुने स्थल तथा भौतिक उपस्थितिमा विद्यालय सन्चालन गर्न पाइने छैन ।

    त्यस्तै काठमाडौं उपत्यकाभित्र सन्चालन हुने सार्वजनिक सवारी साधनहरु स्वीकृत सिट क्षमताअनुसार चलाउनु पर्ने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु