आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • साउन ६ गते बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार ०८:०७

    काठमाडौं, ४ साउन । मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । सिंहदरबारमा बसेको बैठकले नेपाललाई कोरोनाविरुद्धको खोप दिने देशहरुलाई धन्यवाद दिने निर्णय गरेको छ । त्यस्तै, साउन ६ गते बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने पनि आजको बैठकले निर्णय गरेको छ ।

    मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भने,‘‘नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकीलगायत सबै मित्र राष्ट्रलाई नेपाल सरकारले धन्यवाद दिने निर्णय गरेको छ, अनुदान वा खरिदबाट थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा अन्य मित्र राष्ट्रहरूलाई आह्वान गर्दछ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु