• हेर्नुस् आजको देशभरको मौसम पूर्वानुमान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार ११:३०

    ७ साउन, काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि प्रदेश १,प्रदेश २,बागमती र गण्डकी प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै राति पनि प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु