• नेपाली बजारमा आजको विदेशी मुद्राको भाउ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार ०९:१०

    ८ साउन, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

    राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (साउन ८ गते, जुलाई–२३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ८४ पैसा र विक्रिदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ । बिहीवारको आज डलरको भाउ २५ पैसाले घटेको छ ।

    त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ १४ पैसा र विक्रिदर १४० रुपैयाँ ८४ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ केही पैसाले घटेको छ ।

    त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ५५ पैसा र विक्रिदर १६४ रुपैयाँ ३७ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ २६ पैसाले बढेको छ ।

    यस्तो छ अन्य मुद्राको विवरण

    Showing Exchange Rate for July 23, 2021
    (For the purpose of Nepal Rastra Bank)

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
    USD (U.S. Dollar)
    1 118.84 119.44
    EUR (European Euro)
    1 140.14 140.84
    GBP (UK Pound Sterling)
    1 163.55 164.37
    CHF (Swiss Franc)
    1 129.46 130.11
    AUD (Australian Dollar)
    1 87.70 88.14
    CAD (Canadian Dollar)
    1 94.66 95.14
    SGD (Singapore Dollar)
    1 87.37 87.81
    JPY (Japanese Yen)
    10 10.78 10.84
    CNY (Chinese Yuan)
    1 18.38 18.47
    SAR (Saudi Arabian Riyal)
    1 31.68 31.84
    QAR (Qatari Riyal)
    1 32.64 32.80
    THB (Thai Baht)
    1 3.62 3.63
    AED (UAE Dirham)
    1 32.35 32.52
    MYR (Malaysian Ringgit)
    1 28.14 28.28
    KRW (South Korean Won)
    100 10.35 10.41
    SEK (Swedish Kroner)
    1 13.69 13.76
    DKK (Danish Kroner)
    1 18.84 18.93
    HKD (Hong Kong Dollar)
    1 15.29 15.37
    KWD (Kuwaity Dinar)
    1 395.08 397.07
    BHD (Bahrain Dinar)
    1 315.22 316.81

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु