यश. पाठक
झिम झिम गर्ने परेली, गाजलु ति आँखा भरी !!
लट्ट पार्ने योबन तिम्रो, आँउ कि क्या हो सागर तरी !!
सिल्की सिल्की बाल सँगै कोमल ति ओठ हरु,
चुमी दिउँ की अङग-अङग रस बदनमा नहुने गरी !!
बर्षायाम को झरी सँगै लट्ठियर सारा संसार,
गर्माउ कि तन-मन सबै नशै नशा ले छुने गरी !!
झिम झिम गर्ने परेली, गाजलु ति आँखा भरी !!
लट्ट पार्ने योबन तिम्रो, आँउ कि क्या हो सागर तरी !!