आज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥योकांग्रेस अधिवेशन: काठमाडौ –४ को ईकाइ सभापतिमा दोहोरिए : न्यौपाने

गायिका अर्चना बिष्ट ढकालको ‘दन्ते कथामा’ सार्वजानिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १० श्रावण २०७८, आईतवार १२:२०

काठमाडौँ । गायिका अर्चना बिष्ट ढकालको ‘दन्ते कथामा’बोलको गीत बजारमा
आएको छ । उक्त गीत पारीजात नेपालको अफिसियल युटुब च्यानलबाट बजारमा
ल्याएको हो ।

कुमार सिन्जाली मगरले लिपिबद्ध र लयबद्ध गरेको उक्त गीतलाई वबिन
ढुङगानाले संगीत संयोजन, कर्साङ लामाले मिक्सिङ गरेका हुन । भिडियोलाई
छायांकन,सम्पादन र कलर गंगाराम राइले गरेका हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु