केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिकनेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क)को सभापतिमा डा. सुन्दरसिंह बोहराले उम्मेद्वारी दिने

सुनको चुरा’ बोलको तिज गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार ०६:५५

काठमाडौ ।गायिका सरस्वती उप्रेती र विर्ख विश्वकर्माको स्वर रहेको ‘सुनको चुरा’ बोलको तिज गीत सार्वजनिक भएको छ ।

माया प्रेमको अलवा जीवनका पिडा समेत ब्यक्त गरिएको गीतमा डम्बर विश्वकर्माको शब्द, सम्झना बिसीको लय रहेको छ । गीतको भिडियोमा शीतल केसी, राज गजमेर, अञ्जली अधिकारी, सोनी लगुन लगायतको अभिनय देख्न सकिन्छ ।
अशोक सुनारले निर्देशन गरेको गीतको भिडियोलाई सुनिता गजमेरको कोरियोग्राफी गरेकी छिन् ।

भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु