१९ साउन, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज ६ प्रदेशका केही स्थानमा मेघ गर्जन ÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाद्धारा जारी सूचना अनुसार आज प्रदेश १, बागमती, गण्डकी, कर्णालि र सुदुरपश्चिम प्रदेशका एक\दुई स्थानमा मेघ गर्जन -चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि प्रदेश नं १, बागमती, गण्डकी र लुम्विनि प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन -चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।