• नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार ०८:३४

    २० साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

    बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (साउन २० गते, अगस्त ४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ५६ पैसा र विक्रिदर ११९ रुपैयाँ १६ पैसा रहेको छ । मंगलवारको तुलनामा डलरको भाउ आज पनि १० पैसाले घटेको छ ।

    त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ९७ पैसा र विक्रिदर १४१ रुपैयाँ ६९ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ केही पैसाले घटेको छ ।

    त्यस्तै आज पाउण्ड १ को खरिददर १६५ रुपैयाँ १५ पैसा र विक्रिदर १६५ रुपैयाँ ९८ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ पनि झण्डै २० पैसाले घटेको छ ।

    यस्तो छ अन्य मुद्राको विवरण

    Showing Exchange Rate for August 4, 2021
    (For the purpose of Nepal Rastra Bank)

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
    USD (U.S. Dollar)
    1 118.56 119.16
    EUR (European Euro)
    1 140.97 141.69
    GBP (UK Pound Sterling)
    1 165.15 165.98
    CHF (Swiss Franc)
    1 131.32 131.99
    AUD (Australian Dollar)
    1 87.70 88.15
    CAD (Canadian Dollar)
    1 94.80 95.28
    SGD (Singapore Dollar)
    1 87.79 88.23
    JPY (Japanese Yen)
    10 10.86 10.91
    CNY (Chinese Yuan)
    1 18.34 18.44
    SAR (Saudi Arabian Riyal)
    1 31.61 31.77
    QAR (Qatari Riyal)
    1 32.56 32.73
    THB (Thai Baht)
    1 3.59 3.61
    AED (UAE Dirham)
    1 32.28 32.44
    MYR (Malaysian Ringgit)
    1 28.09 28.23
    KRW (South Korean Won)
    100 10.33 10.38
    SEK (Swedish Kroner)
    1 13.83 13.90
    DKK (Danish Kroner)
    1 18.95 19.05
    HKD (Hong Kong Dollar)
    1 15.24 15.32
    KWD (Kuwaity Dinar)
    1 394.79 396.79
    BHD (Bahrain Dinar)
    1 314.48 316.07

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु