• हेर्नुस् आज मिति २०७९ साउन २४ गते, मंगलवारको राशिफलसाइप्रसवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मा गैरआवसिय नेपाली संघ साइप्रसको अत्यन्तै जरुरी सूचना।नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालोपछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमणबैंक अफ काठमाण्डू लिमिटेडको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिकटिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिनेदिपेन्द्र सोनाम भए द फ्लीक मोडलको बिजेताप्रिती र राजेशको नयाँ तिज गित 'भेलु बाजे डान्स' सार्बजनिक(भिडियो सहित)मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमानेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो महाधिवेशन भब्यता को साथ सम्पन्न ,सभापतिमा पुष्पा मिश्र सर्वसम्मत चयन ।

    ससुराली जाने हो` बोलको गित सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार २०:३२

    काठमाडौं / गायक तथा मोडल जिबेश सिहं गुरुङको आवाजमा ‘ससुराली जाने हाे’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ । उक्त गीतमा शब्द संगीत पनि गायक गुरुङ्कै रहेको छ ।

    गीतको भिडियोमा मुख्य अभिनय टिकटक स्टार अर्थात मोडल बिनु अधिकारी र गायक गुरुङ् स्वयम्कै रहेको छ भने सहायक अभिनयमा प्रवेश सिङ र रोसन पाण्डेले साथ दिएका छन् ।

    जिवन बाबुको एरेन्ज रहेको उक्त गीत गायक गुरुङ्को आफ्नै युट्युब च्यान जिवेस म्युजिक मार्फत सार्वजनिक गरिएको छ ।

    गीतमा एउटा श्रीमान श्रीमतबीच हुने समयसामयीक घटनालाई समावेश गरिएको छ । जसकारण सार्वजनिक भएको छोटो समयमा नै दर्शक श्रोताको माया पाउन सफल भएको छ ।

    भिडियो सहित:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु