• सिर्जन बरालको निर्देशनमा´भाग्यमा नभएको मान्छे`

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार १३:३३

    काठमाडौं २२ साउन।
    बिशाल निरौलाको शब्द र संगित रहेको ´भाग्यमा नभएको मान्छे`बोलको गित सार्वजनिक भएको छ।
    बिसाल निरौलाको एरेन्ज र एलिना चौहानको स्वर रहेको सो गितको भिडियो लाई सिर्जन बरालले निर्देशन गरेका हुन्।गितको भिडियोमा दिपक गिरिको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ भने जनता डिजिटल फिल्मस् ले निर्माण समायोजन गरेको छ।

    सार्वजनिक गितको भिडियोमा संचारकर्मी एवम् चर्चित मोडल जिबि चिरन अर्थात चिरञ्जीवी सापकोटा,रोशनी कार्की,समीर खान,बाल कलाकार आराध्या आ एल डिसि,लगाएत कलाकारको अभिनय देख्न सकिन्छ। यस गितमा जिबि चिरन खलपात्रको भुमिका प्रस्तुत भएका छ।
    उक्त गितको भिडियो लाई बिसाल निरौलाको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
    हेर्नुहोस् गितको पूरा भिडियो…

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु