पछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आजचौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुदै

“यो जिन्दगी”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार ०८:३७

-बिनोद गुरुङ्ग कोन्में
पढ्ने बेलामा पैसा कमाउन पाए जस्तो लाग्थ्यो !
अहिले पैसा कमाउंदा पढ्न सजिलो जस्तो लाग्छ !
घरमा बस्यो, घरबाट टाढा जान मन लाग्थ्यो !
जब टाढा आयो, अहिले घर कहिले फर्किम झैं भा छ !
गोजि भुक्का भए पैसाको खांचो ,
पैसा भए कता खर्च गरुम जस्तो भा छ !
बिदेसको रहनसहन हजुर
सुत्न खोज्यो निन्द्रा लाग्दैन ,
भोलिपल्ट किन ढिले सुतेछु जस्तो हुन्छ !
उथलपुथल नभै बस्नै सक्दैन मन ,
यादमा डुब्यो घरपरिवार को झन,
झनै “छोरिको” मायाले उधुमै सताउछं हजुर !
नयनले निदाउन खोज्छ ,मन ब्युंझेंको हुन्छ हजुर
निदाउन खोजने यी नयन सधै ब्युंझिन्छ !
खुशी छु भनौं भने बाहिरी आवरणले मात्र ढकमक्क छु,
घर जान नपाएर बिरक्तै मन पिरोलिएको छ हजुर !
दुखी छु भनौं भने के कुरामा दुखी छु खै पत्तै छैन्
अलिकती नाच्न जान्या मुन्छेलाई झन,
यतिले पुगेन अझै थपिदे भने झैं खुब नचाइरहेको छ तन!
” यो जिन्दगीले”

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु