अनु तामाङ ‘चन्चले’ मा यस्तो देखीइन, चर्चा बटुल्ने विश्वास

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २४ श्रावण २०७८, आईतवार १७:५१

काठमाडौँ । मोडल अनु तामाङ अभिनित ‘चन्चले’ बजारमा आएको छ । आकाश लामा
ब्लोन र पूजा लामाको आवाज रहेको उक्त गीत गीतलाई म्हार्मेन मिडियाबाट
सार्वजानिक गरिएको हो ।

तिर्थमान पाख्रिनको शब्द, संगीत र स्टोरी कन्सेप्टमा तयार गरिएको गीतलाई
जोगलाल लामाले संगीत संयोजन गरेका हुन भने कर्साङ लामाले मिक्सिङ र
रेकर्डिङ गरेका हुन ।

आशिष जिम्बाले सम्पादन,कलर र छायांकन, ड्रोन र निर्देशन बाबु जिम्बाले गरेका हुन ।

भिडियोमा समय पख्रिन, अनु तामाङ, आयुष तामाङ, सृस्‍टि ब्लोन, आभास लामा,
सुनिता रुम्बा, प्रदिप थिङ र प्रिन्सेस खुशीको अभिनय देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु