• होटल म्यानेजमेन्ट तथा टुरिज्म विषयमा अध्यापन गराउने क्याम्ब्रिज कलेजले +2 का लागि भर्ना खुल्ला

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ श्रावण २०७८, आईतवार २०:५७

    काठमाडौ । पछिल्लो समय विद्यार्थीहरुमा होटल म्यानेजमेन्ट पढाईको आकर्षण बढ्दै गएको छ। आकर्षण अवस्थालाई मध्यनजर गर्दै होटल म्यानेजमेन्ट तथा टुरिज्म विषयमा अध्यापन गराउने क्याम्ब्रिज कलेजले +2 का लागि भर्ना खुल्ला गरेको छ।

    सिटिईभिटी तथा युरो टेक्निकल एण्ड भोकेशनल एकेडेमी,मलेसियाबाट सम्बन्धन प्राप्त राजधानी स्थित कालिमाटीमा संचालित एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्ट को प्राविधिक सहयोग मा कक्षा ११ मा बिशेष होटल व्यवस्थापनका साथै कम्प्यूटर विज्ञान,व्यापार बिषयमा लागि भर्ना खुल्ला गरिएको कलेजका प्रिन्सिपल देवेन्द्र सुवेदीले जानकारी दिए।

    होटल क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्न र पर्यटकीय क्षेत्रको स्तरोन्नति गर्न यसै वर्षबाट यो कलेजको स्थापना भएको हो।
    अत्याधुनिक विज्ञान प्रयोगशाला,दक्ष शिक्षक,प्रभावकारी सिकाई र सिकाइमैत्री वातावरण,सुन्दर मनमोहक वातावरण,कम्प्युटर ल्याब, तारे होटेलमा प्रयोग हुने सम्पूर्ण सामानहरु,सुविधा सम्पन्न रेष्टुरेन्ट, सभाहल साथै कलेजमा विद्यार्थीहरूलाई विशेषगरी प्रयोगात्मक शिक्षा दिई अध्ययन अध्यापन गराउदै CTEVT, ETVA र NEB नेपाल बाट विद्यार्थीहरुले ट्रिपल प्रमाणपत्र पाउनुका साथै कलेजले होटल व्यवस्थापनमा एउटा छुट्टै ब्राण्ड बनाउने विद्यार्थीको रोजाइमा हाम्रो कलेज पर्ने गरि यसलाई झन् व्यवस्थित बनाएर संचालनमा लिएर आएका छौं।

    पढ्न रहर भएका योग्य र सक्षम केही विद्यार्थीलाई पढाइबाट बञ्चित हुनु नपरोस् भनेर योग्य र जेहेन्दार छात्रवृत्ति पनि दिने प्रभावकारी योजना ल्याएका छाै । सबैले एक पटक कलेजमा आएर बुझन र आफ्नो सिट सुरक्षित गर्न अनुरोध गर्दछु । प्रिन्सिपल सुवेदी भने ‘

    थप जानकारी को लागि

    क्याम्ब्रिज कलेज (एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्ट )
    सम्पर्क नम्बर: 014286362, 9851300636
    कालीमाटी, काठमाडौं
    KEC कलेज को विपरीत, टिबि अस्पताल नजिक

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु