दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

“मायाको रोग” बोलको गित सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ श्रावण २५ गते, सोमबार १५:४५

काठमाडौं २५ साउन
बिन्दास मिडिया नेटवर्कको सहकार्य र निशा शर्मा अर्यालको प्रस्तुति रहेको”मायाको रोग” बोलको गित सार्वजनिक भएको छ।तीन दिन लगाएर छायांकन गरिएको यस गितको भिडियो निकै आकर्षक एवम् एक्सनले भरिपुर्ण छ।

जिबि चिरन अर्थात चिरञ्जीवी सापकोटाको शब्द एवम् धुर्व विस्को को संगित रहेको यस गितमा बादल थापा मगरले स्वर दिएका छन्। गितको भिडियो लाई सिर्जन बरालले निर्देशन गरेका हुन्।

सार्वजनिक गितमा संचारकर्मी एवम् अहिलेका चर्चित मोडल जिबि चिरन( चिरञ्जीवी सापकोटा),निरुता शाही र समीप निरौला,अर्जुन भुसालको समेत मुख्य भुमिका रहेको छ भने बाल कलाकार दिवस पोख्रेल र शुशान्त रेग्मी समेतको अभिनय देख्न सकिन्छ।यस गितलाई रोनिक रोनले सह निर्देशन गरेका छन् भने दिपक गिरिको छायांकन,संजय थापाको द्वन्द र दिनसन शाहको सम्पादन रहेको यस गितलाई आहा टिभिको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा आहा टिभिको लोकप्रियता बढदै गएको छ। यस च्यानल मार्फत सार्वजनिक भएका अधिकान्स भिडियोहरु युटुबको शीर्ष स्थानमा पर्ने गरेको छ।

हेर्नुहोस् गितको पूरा भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु