साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

नागपञ्चमीमा गरिने धार्मिक एवं सांस्कृतिक महत्वको झल्को दिन फेसियल हाउसले “फोटो शुट”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १०:५९

काठमाडौं । फेसियल हाउस हेयर सैलुनहरूमध्ये नेपालकै नम्बर १ ब्राण्डका रूपमा स्थापित छ । यो सँगसँगै फेसियल हाउसले मोडलिङ क्षेत्रमा पनि आफ्नो वर्चश्व कायम गर्दै आएको छ ।

फेसियल हाउसले हालसम्म नेपालकै ठूलो फेसन सो ‘फेसन ट्रेड सिजन–३’ आयोजना गरिसकेको छ । साथै नेपालमा हुने चाडपर्वलाई विशेष महत्व प्रदान गर्दै आएको फेसियल हाउसले विभिन्न चाडपर्वहरूलाई लक्षित गरी ‘फोटो शुट’ समेत गर्दै आएको छ ।

यसै सन्दर्भमा नागपञ्चमीमा गरिने धार्मिक एवं सांस्कृतिक महत्वको झल्को दिन यस प्रकारको फोटो शुट गरेको छ । यस प्रकारको कामले नेपालीहरूले भुल्दै गएको संकृतिलाई जगाईराख्ने फेसियल हाउसकी प्रवन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा बताउँछिन् ।

यसै अन्तर्गत फेसियल हाउसले नागपञ्चमी थिममा फोटो शुट गरेको छ । नागहरूको बस्ती रहेको विश्वास गरिने पोखरी टौदहलार्ई लोकेशन बनाएर गरिएको फोटो शुटमा मोडेलको रूपमा सुशीला थापा छिन् भने फोटोग्राफी फोटो ग्राफर कुबेर डङ्गोलले गरेका छन् । त्यस्तै डे«स डिजाइन कुसुम बुटिक र गहनामा हुन्छ डटकमले गरेको फेसियल हाउसले बताएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु