दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली महिला समाज कतारको अध्यक्षमा सरिता भण्डारी,प्रथम उपाध्यक्षमा माया केसि,महासचिबमा कामना केसिसहितको कार्यसमिती निर्बिरोध

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ श्रावण ३० गते, शनिबार १३:०९

कतार / नेपाली महिला समाज कतारको चौथो अधिबेशनबाट अध्यक्षमा एनआरएनए आईसिसि सदस्य सरिता भण्डारी पौडेलको अध्यतामा नयाँ कार्यसमिती निर्विरोध निर्वाचित भएकी छन ।

अधिबेशनबाट प्रथम उपाध्यक्षमा माया केसी,दितिय उपाध्यक्षमा सानोबेर जहान,तिर्तीय उपाध्यक्षमा अप्सना खान,महासचिब कामना केसि,सचिब सन्ध्या अर्याल,कोषाध्यक्ष सरिता चिलवाल पोखरिया र सहकोषाध्यक्षमा मेनुका खतिवडा निर्बाचित भएका छन ।
यसैगरी सदस्यहरुमा रमा चापागाई अम्बिका गौतम शर्मा,सिर्जना श्रेष्ठ,जमुना श्रेष्ठ,मिना थापा क्षेत्रि,ब्रिन्दा थापा,सुचित्रा शर्मा,
गीता पुनमगर,मालती न्यौपाने,जुनु कुमारी थापामगर ,अन्जली देवकोटा ,सन्ध्या खनाल,देवी कुमारी थापामगर,सुष्मा खतिवडा कटुवाल र चन्द्रा शर्मा निर्बिरोध निर्बाचित भएका छन ।
नवनिर्वाचित कार्यसमितिलाई एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान,आईसिसि सदस्य रमेश भट्ट लगाएत अतिथीले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु