दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कलाकर एवं निर्देशक दिपाश्री निरौला निर्देशित र अभिनित तीज गीत ‘दिदी बहिनी’ को म्युजिक भिडियो सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ श्रावण ३१ गते, आईतवार ७:५९

काठमाडौं, ३० साउन । कलाकर एवं निर्देशक दिपाश्री निरौला निर्देशित र अभिनित तीज गीत ‘दिदी बहिनी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

श्रीकृष्ण बम मल्लको शब्द, संगीत रहेको ‘दिदी बहिनी’मा, दिपाश्री निरौला,निर्मल शर्मा, गजीत विष्ट, सुमन गिरी भाञ्जा, रजनी के.सी.लगायतका कलाकारहरुले अभिनय रहेको छ । अहिलेको परिस्थितीमा तीजको बेलामा माइती जान नपाएका चेलीहरुको मर्म र पीडालाई ‘दीदी बहिनी’ गीतको माध्यमबाट चित्रण गरिएका छ । शान्ती श्री परियार, लक्ष्मी मल्ल र श्रीकृष्ण बम मल्लको स्वर रहेको गीतमा योगेश काजीको एरेन्ज रहेको छ ।

राजु केसीको सिनेमाटोग्राफी ,गजीत विष्टको कोरियोग्राफी टेकेन्द्र शाहको सम्पादन रहेको छ । गित म्युजिक नेपालको युट्युब च्यानल मार्फत बिहिबार सार्बजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु