साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

नव जागृती माबिको आयोजनामा इन्डो नेपाल रुरल गेम्स -२०२१ सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३१ श्रावण २०७८, आईतवार २०:२४

काठमाडौ । नव जागृती माबिको आयोजनामा इन्डो नेपाल रुरल गेम्स -२०२१ सम्पन्न भएको छ । ७ वटा बिधामा संचालक गरिएको खेलकुद प्रतियोगितामा नेपाल को तर्फबाट ४ बिधाको खेलमा सहभागी भएको थियो ।

गत वर्ष रुरल गेम्स फेडेरेसनको आयोजना र नेहरु युवा परिषद को समन्वयमा भएको थियो भने यस पटक नेपालको तर्फबाट नवजागृती माबीको आयोजना र युथ गेम्स अफ इन्डियाको सहकार्यमा सफलताका साथ सम्पन्न भएको थियो ।

कबड्डि जुनियर / सिनियर, खोखो, ब्याडमिन्टन, चेस, पोलब्रेक, एथलेटिक्स र भलिबल खेलहरु सम्पन्न भएको थियो । जस मध्य पोलब्रेक मा नेपालले स्वर्ण पदक जित्न सफल भयो जसमा सम्पुर्ण राज न्यौपानेको कप्तानिमा रबिन मोक्तान सनोज कोइराला ले प्रभाबकारी प्रस्तुति दिएका थिए । बाकी सबै खेलमा इन्डियाका खेलाडिहरुले स्वर्ण पदक जित्न सफल भएका थिए ।
१०४ जना खेलाडी, १२ जनाको खेल सम्योजक टिम, भारतका तर्फबाट १० जना अफिसियलहरु को सहभागिता रहेको थियो ।

काठमाडौका विभिन्न स्थान

कमपा -०६ स्थित सिमलटार मा भलिबल र ब्याडमिन्टन, बुनपा स्थित आकासेधारामा खोखो, कबड्डी र पोलब्रेक, नवजागृती स्कुलमा चेस ,एथलेटिक्स को खेल गोकर्नेस्वर नगरपालिका स्थित जगडोल सहिद पार्कमा सम्पन्न भएको थियो ।

नव जागृती माबिको आयोजना रहेको इन्डो नेपाल रुरल गेम्स – २०२१ सप्पन्न गर्न गोरखा पोलब्रेकर्स संघ नेपाल, रुरल गेम्स फेडेरेसन इन्डिया, युथ गेम्स इन्डिया,युथ स्पोर्ट्स क्लब इन्डिया र सामाजिक जागरण अभियान नेपाल ( samin) को सहकार्य रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु