गलाक मुवाँथाई फाइट हुनेपहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदैआज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आज

नेकपा (एमाले) को बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार १६:२८

काठमाडौं, २ भदौ । नेकपा (एमाले) को बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन्। आज बसेको संसदीय दलको बैठकले शाक्यलाई दलको नेतामा चयन गरेको हो । यसअघि दलको नेतामा डोरमणि पौडेल थिए । उनी बाग्मती प्रदेशका मुख्यमन्त्री पनि हुन् । अब बाग्तमी प्रदेशको मुख्यमन्त्री शाक्य बन्ने निश्चित् भएको छ ।

पछिल्लो समय शाक्य वरिष्ठ नेता माधव कुमार नेपालको पक्षमा उभिएकी थिईन् । तर,नेता नेपालले पार्टी विभाजनको लागि तयारी थालेपछि शाक्य विभाजनको विपक्षमा उभिएकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु