• टान प्रथम उपाध्यक्षमा देवेन्द्र पोखरेलको उम्मेदवारीटान कोषाध्यक्षमा महिला उद्यमी प्रमिला देवकोटा (पाण्डे) कोे उम्मेदवारीपछिल्लो २४ घण्टामा देशभर थप ७८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टिबृहत् स्वतन्त्र राष्ट्रिय अभियानले भन्यो–‘मंसिर ४ गतेको निर्वाचनमा हामी ‘लौरो’ चिन्हबाट चुनाव लड्छौं’यस वर्षपनि रिपोर्टर्स क्लब नेपालद्धारा गाईजात्राविशेष साक्षात्कार आयोजना,नेपाली कांग्रेसका प्रवक्ता डा.महतद्धारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण; राहत,पुन:स्थापना,क्षतिपूर्ति र पुन:निर्माणको लागि प्रभावित क्षेत्रमा छलफल सम्पन्ननिर्वाचन आयोग नेपालका आयुक्तलाई बुझाइयो ध्यानाकर्षण पत्रयस्तो छ गाई जात्राको महत्व- पं-बालमुकुन्द देबकोटाInternational youth dayगाईजात्रा सांस्कृतिक पर्व आजबाट देशभर आरम्भ हुदै

    एपोन मार्केटिङ्ग सर्कल गठन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार २१:३८

    नमराज भट्ट

    काठमाडौं, ०२ भाद्र २०७८

    प्रज्वल जङ्ग पाण्डेको अध्यक्षतामा बसेको एपोन मार्केटिङ्ग सर्कलको बैठकबाट नयाँ कमिटि गठन भएको छ ।

    नयाँ कमिटीको सल्लाहकारमा अशोक रत्न तुलाधर, दिपेश प्रधान नियुक्त हुनु भएको छ । संयोजकमा केदार लाल श्रेष्ठ, बरिष्ट सदस्यहरुमा रिषि भण्डारी, हरि गोपाल पौडेल र फगुनि महत्तो छन भने सदस्यहरुमा अनिल शाक्य, केदार दवाडि, सरोज बराल नियुक्त भएका छन्।

    त्यसैगरी एपोन कमिटिको तर्फबाट
    उपाध्यक्ष सन्तोष बराल रहनु भएको छ।

    यसले नयाँ कार्यसमितिलाई सरसल्लाह , सहयोग र एपोन कार्यसमितिको एक हातको रुपमा काम गर्ने गरेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु