साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

सुटिङपछि कंगनाले तस्बिर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार ०७:५९

एजेन्सी,। बलिउड नायिका कंगना रनौट विवादमा आइरहन्छिन् । उनी जति बहादुर छिन् उति नै आक्रामक अभिव्यक्ति दिन्छिन् ।

यसपटक कंगना धक्कडको सुटिङमा छिन् । उनले उक्त सुटिङका क्रममा पारदर्शी कपडा लगाएको देखिन्छ । सुटिङपछि कंगनाले तस्बिर सार्वजनिक गरेकी छिन् जसमा उनको पारदर्शी कपडा चर्चामा छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु