दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

म्याचिङ इयर रिङको साथमा आलियाको लुक र स्टाइलिस्ट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ भाद्र ३ गते, बिहीबार ८:०६

एजेन्सी, । बलिउड अभिनेत्री आलिया भट्ट हाल आफ्नै प्रोजेक्टको शुटिङमा ब्यस्त छिन् । ब्यस्तताको बाबजुद पनि समय निकालेर आलियाले केही तस्वीरहरु सामाजिक संजालमा शेयर गरेकी छिन् ।

यी तस्वीरमा आलियाले क्लासी टप र फ्रंन्ट सर्ट लगाएकी छिन् । म्याचिङ इयर रिङको साथमा आलियाको लुक र स्टाइलिस्ट पनि देखिएकी छिन् । अभिनेत्री यी तस्वीरमा बिना मेकअपमा देखिएकी छिन् ।

तस्वीर शेयर गर्दै आलियाले क्याप्सनमा लेखेकी छिन्, ‘आफै बनेर दुनिया बदल्ने हो…’ आलियाको यी तस्वीर उनका फ्यानहरुले निकै मन पराएका छन् ।

आलियाले भर्खरै मात्र सन्जय लीला भंसालीको फिल्म ‘गंगुबाई काठियावाडी’को सुटिङ सकेर आफ्नै प्रोडक्सन हाउसको पहिलो फिल्म ‘डार्लिग्स’को सुटिङमा व्यस्त छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु