आज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥योकांग्रेस अधिवेशन: काठमाडौ –४ को ईकाइ सभापतिमा दोहोरिए : न्यौपाने

के छ आज बिदेशी मुद्राको विनिमय दर ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार १०:५५

काठमाडौं, ३ भदौ । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४९ पैसा र बिक्रिदर ११९ रुपैयाँ ९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, आज युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ८२ पैसा र बिक्रिदर १३९ रुपैयाँ ५२ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८६ पैसा र बिक्रिदर ८६ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु