• हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार ११:०५

    काठमाडौं, ३ भदौ । नेपाली बजारमा केही दिन यता सुनचाँदीको मुल्य थपघट हुँदै आएको छ । साताको कारोबारको पाँचौ दिन आज छापावाल सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी, चाँदीको मुल्य आज प्रतितोला ११ सय ८० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु