• हेर्नुस् आज मिति २०७९ साउन २४ गते, मंगलवारको राशिफलसाइप्रसवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मा गैरआवसिय नेपाली संघ साइप्रसको अत्यन्तै जरुरी सूचना।नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालोपछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमणबैंक अफ काठमाण्डू लिमिटेडको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिकटिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिनेदिपेन्द्र सोनाम भए द फ्लीक मोडलको बिजेताप्रिती र राजेशको नयाँ तिज गित 'भेलु बाजे डान्स' सार्बजनिक(भिडियो सहित)मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमानेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो महाधिवेशन भब्यता को साथ सम्पन्न ,सभापतिमा पुष्पा मिश्र सर्वसम्मत चयन ।

    जिबेश गुरुङको नयाँ गित´कराई धोइदेउन` युट्युब ट्रेन्डिङमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार १९:४२

    काठमाडौं ४ भदौ/ जिबेश गुरुङको निर्देशन र नमस्ते प्लसको प्रस्तुति रहेको´कराई धोइदेउन` बोलको गित सार्वजनिक भएको छ।

    हास्यव्यङ्ग्य शैलीमा तयार पारिएको यस गितमा एलिना चौहानको शब्द एवम् भिम कौसरीको संगित रहेको छ भने चर्चित वेब सिरिज निर्देशक एवम् गायक जिबेश गुरुङ र एलिना चौहानको स्वर रहेको छ।

    सार्वजनिक गितको भिडियोमा जिबेश गुरुङ,एलिना चौहान,संगम भण्डारी,बनुराम शाक्य र कमल मैनालीको अभिनय देखन सकिन्छ। सो गितमा रुपेश थापाको छायांकन संगै मिलन बिश्वकर्मा सम्पादन रहेको छ भने रमाकान्त न्यौपानेले यस गितको भिडियो लाई निर्माण गरेका हुन् ।
    सार्वजनिक उक्त गितमा गाउँले परिवेशको असारे रोपाइँको समयमा गरिएका रमाइला ठटेउली सहितको ठेट नेपाली शब्दहरु प्रयोग गरिएको छ।
    साथै उक्त गितको भिडियोमा एउटा प्रेमीले आफ्नो प्रेमिकालाई प्रेम प्रस्तुत गर्नको लागि गरिने विभिन्न रमाइला क्रियाकलाप सहितको ख्यालठटा यस गित मार्फत प्रस्तुत गरेको देखिन्छ।पछिल्लो समय कमेडी गित कै अभाव भएको बेला सार्वजनिक उक्त गितले दर्शक स्रोताको रोजाईमा नपर्ला भन्न सकिन्न।सार्वजनिक भएको चौबीस घन्टा नबित्दै दर्शकको सकारात्मक प्रतिक्रिया संगै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको छ।
    हेर्नुहोस् सार्वजनिक गितको भिडियो….

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु