साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

ग्राण्डीमा ढाडको बाङ्गोपनाको १०० औँ सर्जरी सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार ०८:१४

काठमाडौँ, ५ भदौ । काठमाडौँको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ढाडको बाङ्गोपनाको उपचार (स्कोलियोसिस)को १०० औँ सर्जरी सफलतापूर्वक सम्पन्न भएको छ ।

अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर एवम् वरिष्ठ स्पाइन सर्जन डा विनोद विजुक्छेको नेतृत्वले बिहिबार सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको हो । काठमाडौँको गागलफेदीका संगीत अधिकारीको सर्जरी सम्पन्न गरेसँगै डा विजुच्छेको टिमलाई १०० औँ सफलता मिलेको हो ।

उक्त दिन बिरामी अधिकारीको जन्मदिन समेत परेको हुँदा एक कार्यक्रमका बीच जन्मदिनको शुभकामना समेत प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु