केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिकनेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क)को सभापतिमा डा. सुन्दरसिंह बोहराले उम्मेद्वारी दिने

सीमाविद् बुद्धिनारायण श्रेष्ठद्वारा लिखित पुस्तक‘बोडर म्यान अफ नेपाल’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार १४:०६

काठमाडौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठद्वारा लिखित पुस्तक‘बोडर म्यान अफ नेपाल’ सार्वजनिक भएको छ ।

शुक्रबार काठमाडौंमा मानवअधिकार संरक्षण मञ्चले आयोजना गरेको कार्यक्रमकामा बरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी र बरिष्ठ सञ्चारकर्मी भैरव रिसाल तथा बिकास अभियन्ता बद्री प्रसाद खतिवडाले संयुक्त रुपमा उक्त पुस्तकको बिमोचन गर्नुभएको हो ।

लेखक श्रेष्ठले पुस्तकमा नेपालको सिमाना तथा अन्य देशहरुको सीमावर्ती क्षेत्रगत अध्ययन गरेर हासिल गरेको अनुभव समेटिएको बताउनुभयो । नेपालको सीमा मामिला बिदेशीले पनि बुझुन भन्ने उदेश्यकले नक्साको द्धन्द्ध, चूच्चे नकसा आदी बिषयमा समेटिएको उहाले बताउनुभयो ।

सीमाविद् श्रेष्ठको यो १३ औं पुस्तक हो । नेपालको सिमाना नामक उहाको ग्रन्थले मदन पुरस्कार जितेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु