दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल औषधि उत्पादक संघको पुर्णता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ भाद्र ९ गते, बुधबार ११:४५

नमराज भट्ट
काठमाडौं, ०९ भाद्र २०७८

नेपाल औषधि उत्पादक संघको नयाँ कार्यसमितिले पुर्णता पाएको छ।
नयाँ कार्यसमितिले संघ संचालन गर्न विभिन्न समिती गठन गरेको छ।

केही दिन अगाडि मार्केटिङ्ग सर्कल गठन पश्चात्, टेक्निकल व्यक्तिहरू रहेको क्वालिटी सर्कल पनि गठन भएको छ ।अध्यक्ष स्वयंको सक्रियतामा कोर्डिनेटर सुमित चन्द्र श्रेष्ठ, सह कोर्डिनेटर प्रवन दाहाल र सदस्यहरुमा रोशन पौडेल, प्रस्ना श्रेष्ठ, प्रभिन शाही, निष्मा बज्राचार्य, सहज न्यौपाने र शोभा थपलिया छ्न।

त्यस्तै कार्यसमितिलाई सरसल्लाह दिनको लागि बिधानमा ब्यबस्था भए बमोजिम सल्लाहकार समिती पनि गठन भएको छ। जसमा वरिष्ठ उधोगिहरु राधेश्याम महत्तो, सानुकाजि श्रेष्ठ र प्रदिप श्रेष्ठ रहेको संघका उपाध्यक्ष सन्तोष बरालले जानकारी दिनुभयो।

यसका साथै पुर्ब अध्यक्षहरुको समूह सम्मीलित एपोन परामर्श परिषद पनि गठन गरेको छ । यो सम्पुर्ण समिती हरुलाई होटल भिभान्ता झम्सिखेल सानेपामा यही भाद्र ७ गते सोमबार बसेको कार्यसमिति बैठकबाट अनुमोदन गरि काम कारबाहीमा अगाडी बढाइने उपाध्यक्ष वरालले बताउनु भयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु