दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काभ्रे तेक्वान्दोमा केशव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ भाद्र ९ गते, बुधबार १७:५४

भदौ ९ काठमाडौ ।केशव थापालाई अध्यक्षमा निरन्तरता दिदै काभ्रे जिल्ला तेक्वान्दो संघको दोश्रो चुनावी साधारण सभाले १४ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ ।
उद्धव सापकाटो र अमृत हुमागाईं उपाध्यक्षमा चयन भए । रामकृष्ण घिमिरेले सचिव, दीपक थापाले सह–सचिव र रुपक ताम्राकारले कोषाध्यक्षको जिम्मेवारी पाए । सदस्यमा दीपेन्द्र थापा, सुरज तामाङ, स्नेहा भेटवाल, चाँदनी पौडेल, सुनिल सापकोटा, विनोद थापा, मनोज सापकोटा, अमृत हुमागाईं र कृष्णप्रसाद घिमिरे रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु