• नयाँ जनै फेर्दै र रक्षा बन्धन डोरो बाँध्दै आज शुक्रबार जनैपूर्णिमा पर्व मनाइँदैहेर्नुहोस् आज मिति २०७९ साउन २७ गते, शुक्रवारको राशिफलतारकेश्वर गाउँपालिकाको सेवा अब दानसिङ दशैडाँडा स्थित सामुदायिक भवनबाटपूर्व सुरक्षाकर्मी परिषद, नेपालद्धारा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगसम्बन्धी कानून संशोधन गर्न बनेको विद्येयकमा आपत्तिभारतले कर लगाउन खोजेपछि इलामका चिया व्यवसायी राजधानीमा, तत्काल समस्या समाधान गर्न सरकारसँग मागदेशभर पछिल्लो २४ घण्टामा आठ सय १५ जनामा कोभिड सङ्क्रमण पुष्टिकतार प्रहरीको आकर्षक रोजगारी फेरी विवादमा,अवसर नगुमाऊन सरोकारवाला निकायलाई आग्रहनेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमासाउन २७ गते नै रक्षाबन्धन, जनैपूर्णिमा मनाउन शास्त्रसम्मतएक्लाएक्लै लडे एमालेले दुई तिहाई सिट जित्छ, नजिते म राजनीतिबाट सन्यास लिन्छु : खगराज अधिकारी

    आकर्षक तस्वीरहरु सार्वजनिक गदै श्वेता

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार ०५:४२

    एजेन्सी । भारतीय टेलिभिजनकी कलाकार श्वेता तिवारी सामाजिक सञ्जालमा निकै संक्रिय छिन् । आकर्षक तस्वीरले प्राय इन्टरनेटमा तहल्का मच्चाउदै आएकी श्वेताले आज केही बोल्ड तथा आकर्षक तस्वीरहरु सार्वजनिक गरेकी हुन् ।

    तस्वीरमा श्वेताले सिल्वर शिमरी सीक्विनको साइड लिस्टको गाउन लगाएकी छिन् । उनी डिप नेकमा निकै बोल्ड देखिएकी छिन् । तस्वीरमा श्वेता बोल्ड पोज दिइरहेकी छिन् । उनको स्मोकी र आइमेकअपले उनको बोल्डनेस थप बढाएको देखिन्छ ।

    यी तस्वीर शेयर गर्दै श्वेताले लेखेकी छिन्, ‘ तोड्नै परेमा सबै प्रतिबन्धहरु तोड्नुहोस् यसको लागी कहिले माफी माग्नुहुन्न।’

    उनी ४० वर्षमा लागेकी छिन् । यद्यपी आफ्नो बोल्ड र स्टाइलिशको कारण उनलाई दुई सन्तानको आमा भनेर कसैले पत्याउनै मुस्किल पर्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु