काबुलबाट अमेरिकाको अन्तिम टोलीको बिदाईसँगै तालिवान समूहले खुशीयालीमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार १६:२४

एजेन्सी, १५ भदौ । अफगानिस्तानको राजधानी काबुलबाट अमेरिकाको अन्तिम टोलीको बिदाईसँगै तालिवान समूहले खुशीयालीमा हवाई फायर र रातभर हल्ला गरेका छन् । अमेरिकी समूहले पूर्णरुपमा अफगानिस्तान छाडेपछि तालिवानीहरु खुशी भएका हुन् । अमेरिकाको उद्धार कार्यको अन्तिम दिन आज थियो । पूर्ण रुपमा तालिवान समूहले काबुल विमानस्थलमा पनि कब्जा जमाइ सकेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु