गुरुङको नेतृत्वमा ‘सेभ द नेशन मुभमेन्ट’ सुरुकेपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिक

जसपा नुवाकोटको संचार विभाग प्रमुखमा रामचन्द्र तिम्सिना र महिला अध्यक्षमा पैकुमाया नियुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार ०६:५७

नुवाकोट।जनता समाजवादी पार्टी नुवाकोटले केही नेताहरुको जिम्मेवारी बाँडफाँड र नेतृत्व तोकिएको छ।त्यसैक्रममा मंगलबार बसेको कार्यसमिति बैठकले सूचना तथा प्रचारप्रसार विभागमा रामचन्द्र तिम्सिनालाई जिम्मेवारी दिइएको छ भने महिला अध्यक्षको जिम्मेवारी पैकुमाया तामाङले पाएकी छिन।

नुवाकोटमा वैकल्पिक शक्तिको रूपमा स्थापित जसपाले देशैभर लगायत जिल्लाभर संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सु ज) यहि भदौ २२ गतेबाट उद्घाटन गर्ने जनाएको छ।जस्को नेतृत्व केन्द्रिय सदस्य डा. भिमलाल तामाङले गर्नेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु