तिलक बस्नेत र शकुन्तला प्रसाइको आवाजको ‘सुपारीका दाना‘ दि पाल्म म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १९:०९

भाद्र-१६, काठमाण्डौ। तिलक बस्नेत र शकुन्तला प्रसाइको आवाजको ‘सुपारीका दाना‘ दि पाल्म म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।दुइ जोडीको प्रेम दर्शाएको उक्त गीति भिडियो अत्यन्तै मन मोहक रहेको निर्देशक बताउछन।

संगीत र शब्दको श्रय तिलक बस्नेतलाई गएको उक्त गित सुरताल रेकर्डिङ्ग स्टुडीयोमा रेकर्ड भएको हो।प्रेम भारती, बिना राउत, बिशाल लामा र बिबिशा भण्डारीको अभिनय रहेको उक्त गिती भिडियो को निर्देशक नबिन बिके हुन।

कोरिओग्राफी राजेश आले मगरले गरेको उक्त भिडियोमा सम्पादन र कलर राजेश कुमारले गरेका छन्। भिडियो ब्याङ्कको पोस्ट प्रोडक्शन रहेको गीति भिडियो मा नरेश आयेरको सिनेमाटोग्राफी रहेको छ। हेर्नुहोस पुरा भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु