• टान प्रथम उपाध्यक्षमा देवेन्द्र पोखरेलको उम्मेदवारीटान कोषाध्यक्षमा महिला उद्यमी प्रमिला देवकोटा (पाण्डे) कोे उम्मेदवारीपछिल्लो २४ घण्टामा देशभर थप ७८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टिबृहत् स्वतन्त्र राष्ट्रिय अभियानले भन्यो–‘मंसिर ४ गतेको निर्वाचनमा हामी ‘लौरो’ चिन्हबाट चुनाव लड्छौं’यस वर्षपनि रिपोर्टर्स क्लब नेपालद्धारा गाईजात्राविशेष साक्षात्कार आयोजना,नेपाली कांग्रेसका प्रवक्ता डा.महतद्धारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण; राहत,पुन:स्थापना,क्षतिपूर्ति र पुन:निर्माणको लागि प्रभावित क्षेत्रमा छलफल सम्पन्ननिर्वाचन आयोग नेपालका आयुक्तलाई बुझाइयो ध्यानाकर्षण पत्रयस्तो छ गाई जात्राको महत्व- पं-बालमुकुन्द देबकोटाInternational youth dayगाईजात्रा सांस्कृतिक पर्व आजबाट देशभर आरम्भ हुदै

    वडा सभापतिमा न्याैपानेको पुनः उम्मेदवारी घोषणा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार ०७:३२

    काठमाडौ । नेपाली कांग्रेस को आसन्न १४ औं महाधिवेशनमा नेपाली काँग्रेस काठमाडौ महानगरपालिका वडा नं ४ को वडा सभापतिमा रामप्रसाद न्यौपानेले पुनः वडा सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

    नजिकिदै गरेको आसन्न १४ औं महाधिवेशनका लागि न्यौपानेले नेपाली कांग्रेस काठमाडौ ४ को वडा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    काठमाडौ ४ को वडा सभापतिको जिम्मेवारी सम्हाल्दै आएका न्यौपानेले नजिकिदै गरेको आसन्न १४ औं महाधिवेशनबाट पुनः वडा सभापति पदको जिम्मेवारी सम्हालेर कांग्रेसको संगठनलाई बलियो बनाउने कार्य गर्ने र वडाका जनतालाई सहज हुने काम गर्ने बताएका छन् ।

    नेपाली कांग्रेसका काठमाडौ ४ वडा सभापतिमा एक कार्यकाल पूरा गरिसकेका छन् । उनले एक कार्यकाल सिक्ने अवसर पाए,अर्को कार्यकाल काम गरेर देखाउने इच्छा छ, जसकारण एक कार्यकालका लागि वडा सभापति पदमा जिम्मेवारी सम्हाल्नका लागि आफू उम्मेदवारी घोषणा गरेको बताए ।

    आफू वडा सभापति भएपछि सबैलाई बराबरी दृष्टिकोणले जिम्मेवारी पूरा गरको हुदाँ यसपटको महाधिवेशनबाट पुनः वडा सभापतिको जिम्मेवारी दिनका लागि कांग्रेसका क्रियाशील सदस्यहरू आग्रह गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु