दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जिबि चिरिन र निरुता अभिनित´तडपी तडपी`बोलको गित सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ भाद्र १८ गते, शुक्रबार १९:०३

काठमाडौं १८ भाद्र ।बिन्दास मिडिया नेटवर्कको प्रस्तुति रहेको´तडपी तडपी` बोलको गित सार्वजनिक भएको छ।
संचारकर्मी एवम् चर्चित मोडेल चिरञ्जीवी सापाकोट (जिबि चिरन), मोडेल निरुता शाही र समीर खान को मुख्य अभिनय रहेको यस गितमा नवराज पौडेल,समीर नेपाल र बिनोद खड्काको समेत अभिनय देख्न सकिन्छ। यस गितलाई ऋषि बराल(सिर्जन) ले निर्देशन गरेका हुन् ।

शिव परियारको स्वर रहेको यस गितमा सुवास कार्की अर्थात कार्की जि को शब्द एवम् संगित, बिसाल निरौलाको एरेन्ज रहेको सार्वजनिक गित लाई कुमार रानाले संगित मिश्रण गरेका छन्।

करण चैसिरको छायांकन,दिन्सन शाह को सम्पादन रहेको यस गितलाई आइ क्याच स्टुडियोले निर्माण समायोजन गरेका छ।गितलाई आहा टिभिको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।सार्वजनिक भएको छोटो समयमै टिकटिकमा भाइरल नै भएको छ चौबीस घन्टा बित्दाबित्दै लगभग हजार भन्दा माथी टिकटक बनिसकेको छ।उक्त गितले युटुबमा पनि दर्शक राम्रो प्रतिक्रिया संगै माया पाएको छ।
हेर्नुहोस् गितको पूरा भिडियो….

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु