• टान प्रथम उपाध्यक्षमा देवेन्द्र पोखरेलको उम्मेदवारीटान कोषाध्यक्षमा महिला उद्यमी प्रमिला देवकोटा (पाण्डे) कोे उम्मेदवारीपछिल्लो २४ घण्टामा देशभर थप ७८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टिबृहत् स्वतन्त्र राष्ट्रिय अभियानले भन्यो–‘मंसिर ४ गतेको निर्वाचनमा हामी ‘लौरो’ चिन्हबाट चुनाव लड्छौं’यस वर्षपनि रिपोर्टर्स क्लब नेपालद्धारा गाईजात्राविशेष साक्षात्कार आयोजना,नेपाली कांग्रेसका प्रवक्ता डा.महतद्धारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण; राहत,पुन:स्थापना,क्षतिपूर्ति र पुन:निर्माणको लागि प्रभावित क्षेत्रमा छलफल सम्पन्ननिर्वाचन आयोग नेपालका आयुक्तलाई बुझाइयो ध्यानाकर्षण पत्रयस्तो छ गाई जात्राको महत्व- पं-बालमुकुन्द देबकोटाInternational youth dayगाईजात्रा सांस्कृतिक पर्व आजबाट देशभर आरम्भ हुदै

    पलेशा सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार १९:०३

    काठमाडौं ।टोकियो पारालिम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्र पारा तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन जापानमा नगदसहित सम्मानित भएकी छन् ।
    एनआरएन जापानअन्तर्गतको कान्तो समितिले आयोजना गरेको कार्यक्रममा पलेशालाई २ लाख ५० हजार नगदसहित सम्मान गरिएको नेपाली पारालिम्पिक टोलीका व्यवस्थापक दीपक विष्टले जनाएका छन् ।
    सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार, व्यवस्थापक विष्टलाई ४० हजार र पारा तेक्वान्दो समितिलाई ५० हजार नगदसहित सम्मान गरिएको थियो ।
    कान्तो समिति, विभिन्न संघ संस्था, तेक्वान्दोका पूर्व खेलाडीलगायतले संयुक्त रुपमा पारा तेक्वान्दोकर्मीहरुलाई सम्मान गरेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु