• नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यतानवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहलआज मिति २०७९ असोज २१ गते, शुक्रवारको राशिफलआज मिति २०७९ असोज २० गते, बिहीवारको हेर्नुस् राशिफलआज विजया दशमी : टीकाको साईत ११ बजेर ५१ मिनेटमा, यस्तो छ महत्वचाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’बडादशैंमा मनमुरी कृषि सहुलियत मिट मार्टको सहुलियत बजारपरिवारसँग रमाइलो गर्नुका साथै आफन्त तथा इष्टमित्रहरुसँग भेट गरेर दसैं मनाउने मेरो योजना छ- बरिष्ट सौन्दर्यबिद महराआज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैआज मिति २०७९ असाेज १६ गते, आइतवारको राशिफल

    कांग्रेस वडा अधिवेशन: राइनस ५को सभापतिमा सन्दीप पाण्डे

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार २०:४९

    लमजुङ : नेपाली कांग्रेस राइनस ५ को वडा सभापतिमा सन्दीप पाण्डे सर्वसम्मत भएका छन् ।वडाको सबै पदमा सर्वसम्मत भएको तरुण दल राईनास नगर कमिटि सचिव तथा क्षेत्रीय प्रतिनिधि अरुण खनालले जानकारी दिए ।

    निर्वाचित भएसँगै अध्यक्ष पाण्डेले संगठन र वडा स्तरमा राम्रोसँग काम गरेर कांग्रेसलाई बलियो बनाउने बताए ।

    त्यसैगरि, क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मतले निर्वाचित भएका प्रताप भट्टले सबैलाई मिलाएर कांग्रेसलाई स्थानिय स्तरमा थप रुपमा बलियो बनाउने बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु