• टान प्रथम उपाध्यक्षमा देवेन्द्र पोखरेलको उम्मेदवारीटान कोषाध्यक्षमा महिला उद्यमी प्रमिला देवकोटा (पाण्डे) कोे उम्मेदवारीपछिल्लो २४ घण्टामा देशभर थप ७८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टिबृहत् स्वतन्त्र राष्ट्रिय अभियानले भन्यो–‘मंसिर ४ गतेको निर्वाचनमा हामी ‘लौरो’ चिन्हबाट चुनाव लड्छौं’यस वर्षपनि रिपोर्टर्स क्लब नेपालद्धारा गाईजात्राविशेष साक्षात्कार आयोजना,नेपाली कांग्रेसका प्रवक्ता डा.महतद्धारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण; राहत,पुन:स्थापना,क्षतिपूर्ति र पुन:निर्माणको लागि प्रभावित क्षेत्रमा छलफल सम्पन्ननिर्वाचन आयोग नेपालका आयुक्तलाई बुझाइयो ध्यानाकर्षण पत्रयस्तो छ गाई जात्राको महत्व- पं-बालमुकुन्द देबकोटाInternational youth dayगाईजात्रा सांस्कृतिक पर्व आजबाट देशभर आरम्भ हुदै

    नेपाली कथानक चलचित्र ‘आदिमानव’ को छायांकन अन्तिम चरणमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार २०:५३

    काठमाडौँ । नेपाली कथानक चलचित्र ‘आदिमानव’ को छायांकन अन्तिम चरणमा पुगेको छ । राउटे जातिको बिषयमा बनेको उक्त चलचित्रको काम ९० प्रतिशत सकिएको निर्माता पदम दोङ्ले उज्यालो नेटवर्कलाई जानकारी दिए ।साङगे लामाको शब्द, लेखन र निर्देशनमा बनेको उक्त चलचित्रमा सुरज श्रेष्ठको फाइट, सञ्जय लामा बलको छायांकन,भिएफएक्स सम्पादन र संगीत रहेको छ । मुख्य भूमिकामा पदम दोङ्लाई देख्न सकिन्छ ।

    ‘सिनेमा हल पनि विस्तारै खुल्ने तयारीमा छन । अब हामीले चलचित्रको सम्पूर्ण काम सकाएर चलचित्र प्रदर्शनको लागी तयारी अवस्थामा बस्छौ ।हामीलाई दर्शकहरुले हाम्रो चलचित्र मन पराउनुहुनेछ भन्नेमा पूर्णविश्वस्त छौ । नायक एंव निर्माता पदम दोङ्ले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु