• नयाँ जनै फेर्दै र रक्षा बन्धन डोरो बाँध्दै आज शुक्रबार जनैपूर्णिमा पर्व मनाइँदैहेर्नुहोस् आज मिति २०७९ साउन २७ गते, शुक्रवारको राशिफलतारकेश्वर गाउँपालिकाको सेवा अब दानसिङ दशैडाँडा स्थित सामुदायिक भवनबाटपूर्व सुरक्षाकर्मी परिषद, नेपालद्धारा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगसम्बन्धी कानून संशोधन गर्न बनेको विद्येयकमा आपत्तिभारतले कर लगाउन खोजेपछि इलामका चिया व्यवसायी राजधानीमा, तत्काल समस्या समाधान गर्न सरकारसँग मागदेशभर पछिल्लो २४ घण्टामा आठ सय १५ जनामा कोभिड सङ्क्रमण पुष्टिकतार प्रहरीको आकर्षक रोजगारी फेरी विवादमा,अवसर नगुमाऊन सरोकारवाला निकायलाई आग्रहनेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमासाउन २७ गते नै रक्षाबन्धन, जनैपूर्णिमा मनाउन शास्त्रसम्मतएक्लाएक्लै लडे एमालेले दुई तिहाई सिट जित्छ, नजिते म राजनीतिबाट सन्यास लिन्छु : खगराज अधिकारी

    संखुवासभाको मादी घटनाको सत्यतथ्य छानविन गर्न काँग्रेस नेता दिपक खड्काको माग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार १४:२७

    काठमाडौँ, २१ भदौ । नेपाली काँग्रेसका युवा नेता दिपक खड्काले संखुवासभा मादी नगरपालिकाको घटनाका दोषीलाई चाँडो पत्ता लगाएर कारबाही गर्न माग गर्नुभएको छ ।

    पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत रहनुभएका नेता खड्काले आज सामाजिक सञ्जाल फेसबुकमार्फत संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको भन्दै उक्त घटनाको दोषीलाई चाँडै पत्ता लगाएर कारबाही गर्न माग गर्नुभएको हो ।

    “मादी घटनाले मलाई साह्रै दुःखीत बनाएको छ, के कारणले घटना घट्यो त्यसको सत्यतथ्य पत्ता लगाई दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दछु,”– उहाँले भन्नुभयो । काँग्रेस नेता खड्का विस २०७० को संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु