• टान प्रथम उपाध्यक्षमा देवेन्द्र पोखरेलको उम्मेदवारीटान कोषाध्यक्षमा महिला उद्यमी प्रमिला देवकोटा (पाण्डे) कोे उम्मेदवारीपछिल्लो २४ घण्टामा देशभर थप ७८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टिबृहत् स्वतन्त्र राष्ट्रिय अभियानले भन्यो–‘मंसिर ४ गतेको निर्वाचनमा हामी ‘लौरो’ चिन्हबाट चुनाव लड्छौं’यस वर्षपनि रिपोर्टर्स क्लब नेपालद्धारा गाईजात्राविशेष साक्षात्कार आयोजना,नेपाली कांग्रेसका प्रवक्ता डा.महतद्धारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण; राहत,पुन:स्थापना,क्षतिपूर्ति र पुन:निर्माणको लागि प्रभावित क्षेत्रमा छलफल सम्पन्ननिर्वाचन आयोग नेपालका आयुक्तलाई बुझाइयो ध्यानाकर्षण पत्रयस्तो छ गाई जात्राको महत्व- पं-बालमुकुन्द देबकोटाInternational youth dayगाईजात्रा सांस्कृतिक पर्व आजबाट देशभर आरम्भ हुदै

    नेप्से आज १६१ दशमलव ९४ अंकले बढेर २९ सय ८० दशमलव ७८ विन्दु कायम

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार १५:२१

    काठमाडौं, २१ भदौ । साताको कारोबारको दोस्रो दिन आज नेप्से भारी अंकले बढेको छ । नेप्से आज १६१ दशमलव ९४ अंकले बढेर २९ सय ८० दशमलव ७८ विन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ३१ दशमलव ४१ अंकले बढेर ५५३ दशमलव ४० विन्दुमा रोकिएको हो ।

    नेप्सेको अनुसार आज २२४ कम्पनीको १ लाख ९ हजार १८२ पटक कारोबार भएर ९ खर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ रुपैयाँ बराबरको १ करोड ७९ लाख २२ हजार ५ सय ८८ कित्ता शेयर किनबेच भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु