गुरुङको नेतृत्वमा ‘सेभ द नेशन मुभमेन्ट’ सुरुकेपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिक

नेपाली काङ्ग्रेस राईनास वडा नं २ का नवराज गुरूङ बने लमजुङकै कान्छो सभापति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलवार ०८:४९

लम्जुङ – नेपाली काङ्ग्रेसकाे १४ औ महाधिवेशनमा राईनास वडा नं २ मा सभापति निर्वाचित हुँदै नवराज गुरूङ लम्जुङ जिल्लाका कान्छा सभापती बन्न सफल भएका छन् । २८ बर्षिय गुरुङ हालै राईनासमा सम्पन्न वडा तहको पार्टि निर्वाचनबाट निर्विरोध निर्वाचित हुँदै उक्त नेतृत्वमा आएका हुन ।सानै उमेर देखी काङ्ग्रेसको राजनीतिमा लागेका गुरूङ दुरदर्शि र निडर नेताकाे रूपमा चिनिन्छन। उनी सबैलाई मिलाउन सक्ने क्षमता राख्दछन। पार्टीलाई विचार र सिद्वान्तबाट चलाउनुपर्छ भन्ने मत राख्ने उनी वडाभरि लाकप्रिय नेताकाे छवि बनाएका छन्।कलिलाे उमेरमा सभापति बने पछी उत्साहित देखिन्छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु