प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार १६:३२

२३ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी गरेको छ । आफूले कारबाही गरेका सांसदलाई सभामुखले समयमै पदमुक्त नगरेको भन्दै प्रश्न उठाएको एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु